काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या विश्वभर साढे १४ लाख नाघेको छ । बुधबार साँझसम्म १४ लाख ५० हजार नाघेको हो । यस्तै ८३ हजार ५१२ जनाको मृत्यु भएको छ ।
यस्तै हालसम्म ३ लाख ९ हजार जना निको भएका छन् ।
चीनको उहानबाट सुरु भ्एको कोरोना भाइरसबाट सबैभन्दा बढी इटालीमा १७ हजार १२७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया