छिमेकी देश भारतमा कोरोनाबाट १५० को मृत्यु

काठमाडौ  । छिमेकी देश भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५० पुगेको छ । वितेको २४ घण्टामा मात्रै भारतमा १४ जनाको मृत्यु भएको जनाइएको छ ।
वर्ल्डोमिटरका अनुसार भारतमा मंगलबार ३९४ जना नयाँ संक्रमित फेला परेका छन् भने संक्रमितको संख्या ५ हजार १७२ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित भएका ४२१ जना निको पनि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?