प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै राष्ट्रको नाममा सम्बोधन गरिरहेका छन् ।
कोरोना भाइरसको महामारीले सारा विश्वलाई नै तहसनहस बनाईरहेका छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसका ९ जना संक्रमित पाइएको छ ।
९ मध्ये एक उपचार पछि निको भएर घर फर्किईसकेका छन् भने अन्य ८ जनाको उपचार भईरहेको छ ।
https://www.facebook.com/lokpath/videos/225514681886469/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया