लकडाउनका कारण बल्ल बिक्यो नाकाबन्दीको बेलाको इन्डक्सन चुलो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ सालमा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अअनुदानस्वरुप दिएको झण्डै १२ हजार थान चुलो कोरोना भाइरसकाकारण भएको लकडाउनका बेला मात्रै सकिएको गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?