संघिय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सोमवार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

बैठकले अधिवेसनको अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

कोरोना सन्त्रासका कारण चैत ७ गते यता प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।

यसअघि चैत १३ र २३ गतेका लागि बोलाइएको थियो । भने बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएपनि त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जनाइएकोय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?