काठमाडौं । कोरोना भाइरसको महामारीका कारण चीनमा अहिलेसम्म ३ हजार ३ सय २६ जनाको मृत्यु भईसकेको छ भने अहिलेसम्म ८१ हजार ६३९ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
चीनको आधिकारिक एक मिडियाले शनिवार आफ्नो रिपोर्टमा कोरोना भाइरसविरुद्धको लडाईमा ९५ पुलिस अधिकारी र ४६ स्वास्थ्यकर्मीहरुको मृत्यु भएको बताएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया