सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण मेसिन जडान

काठमाडौं । कोरोना भाइरस परिक्षण गर्ने मेसिनको जडान गर्ने कार्य सम्पन्न गरेको छ ।

सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा सो मेसिनको जडान कार्य सम्पन्न गरेको हो ।

संघिय सरकारले चाईनाबाट खरिद गरी मेसिन सेती प्रादेशिक अस्पतालमा विज्ञ टोली सहित पठाएको सुदुर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?