कुवेतमा रहेका १ नेपालीमा कोरोना पुष्टि

काठमाडौं । कुवेतमा रहेका १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुवेतमा १ जना नेपालीसहित २८ जना नयाँ संक्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

हालसम्म कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ सय १७ पुगेको छ । भने ८० जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।

त्यस्तै कुवेतमा पहिलोपटक नेपालीमा संक्रमित पुष्टि भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?