यी हुन् ७७ सालका सरकारी बिदा, कुन चाडमा कति दिन बिदा ?

काठमाडौं – गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । मन्त्रालयले आउँदै गरेको नयाँ वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरी नै सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरी सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयले सार्वजनिक गरेको बिदाको विवरणमा दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ । तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।
हेर्नुहोस् विवरण

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/03/२०७७-सालको-सार्वजनिक-बिदा.pdf” title=”२०७७ सालको सार्वजनिक बिदा”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?