काठमाडौं । चिकित्सक तथा अत्त्यावस्यक सामग्रि बोकि ल्याएकोनेपाल एयरलाईन्सको विमान नेपालगंज विमानस्थलमा अवतरणका क्रममा रनवे भन्दा बाहिर गएर दुर्घटना भएको छ ।
चिकित्सकको टोलि रहेको उक्त विमान अवतरणका क्रममा रनवे भन्दा बाहिर गएर दुर्घटना भएको हो । विमानमा क्याप्टेन केबि लिम्बू, एक को पाइलट,एक एयरहोस्टेस तथा २ चिकित्सक सवार थिए । विमानमा सवार सबै सकुशल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया