काठमाडौं । संसारभर नै महामारी बनेर फैलिएको कोरोना भाइरसका कारण ‘से यु’ जस्ता शानदार वेब सिरिजमा अहम भूमीका निभाउने हलिउड सुपरस्टार मार्च ब्ल्मको कोरोना भाइरसका कारण निधन भएको छ ।
उनको ६९ वर्षको उमेरमा न्युयोर्क अस्पतालमा मृत्यु भएको हो । उनलाई केहि दिन अगाडि मात्र कोरोना पोजेटिभ पाइएको थियो ।
With love and heavy hearts, Playwrights Horizons pays tribute to Mark Blum, a dear longtime friend and a consummate artist who passed this week. Thank you, Mark, for all you brought to our theater, and to theaters and audiences across the world. We will miss you. pic.twitter.com/NMVZFB5hPb
— Playwrights Horizons (@phnyc) March 26, 2020
फ्यान्स न्युजले आफ्नो रिपोर्टमा बताएका छन् कि, मार्ककी श्रीमती ज्यानेट ज्यारिसले एक मेलको माध्यमबाट उनको निधन भएको खबर दिएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले बताएका छन् ।
ज्यानेटले भनेकी छन्, ‘मेरा पति कोरोना भाइरस ?? पछि कम्प्लिकेशन्स हुँदै संसारबाट अलविदा हुनुभएको छ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया