स्वास्थ्य मन्त्रालयले माग्यो १३४ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी काम गर्ने गरी विभिन्न पदमा १३४ कर्मचारी माग गरेको छ ।

मन्त्रालयले जनरल फिजिसियन ७ जना, एनेस्थेसियोलोजिस्ट ७ जना, मेडिकल अधिकृत २० जना र स्टाफ नर्स १०० जना गरी कुल १३४ जना कर्मचारी करारमा माग गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?