काठमाडौं । थाइल्याण्डमा कोरोना भाइरसका संक्रमितको संख्यामा एकै दिनमा भारी वृद्धि भएको छ । थाइल्याण्डमा एकदिनमै ८९ जनामा कोरोनाका नयाँ संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । थाइल्याण्डमा संक्रमितको संख्यामा यति ठूलो वृद्धि भएको पहिलो पटक हो ।
थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार थाइल्याण्डमा हालसम्म ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया