दिल्लीस्थित दूतावासले जारी गर्‍यो सूचना, महामारीबाट बच्न सुझायो उपाय

काठमाडौं । कोरोना महामारीबाट बच्न दिल्लीस्थित नेपाली दूतावासले प्रवासी नेपालीहरुलाई लक्षित गर्दै सूचना जारी गरेको छ । एक विज्ञप्ति जारी गर्दै हिजो दिल्लीस्थित दूतावासले कोरोना महामारीबाट बच्न अप्नाउने उपायसहित प्रवासी नेपालीहरुलाई अनुरोध गरेको हो । दूतावासले कोरोना रोकथाम र नियन्त्रणका लागि उपाय, नेपाल सरकारले चालेका पछिल्ला कदम, राजदूतावासको हटलाइन फोन, आपतकालीन अवस्थामा सम्पर्क गर्नुपर्ने मोबाइल नम्बर लगायतलाई समेटेर ८ बुँदे सूचना जारी गरेको छ । हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?