नेपाल प्रहरीको असईमा ४ सय ७० जनाको बढुवा (सूचीसहित)

काठमाडौं-  प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी हवल्दारबाट प्रहरी सहायक निरिक्षक (असई)मा बढुवा सिफारिस गरेको छ ।

नेपाल प्रहरीको जनपथतर्फ रिक्त रहेको ४ सय ७० जनालाई प्रहरी सहायक निरिक्षक असईमा बढुवा सिफारिस गरिएको हो । (हेर्नुहोस् विवरण)

तलको लिंकमा क्लिक गर्नुहोस्  : 

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/03/hc-asi-promotion-sifaris-2076-12-06.pdf”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?