प्रतिनिधिसभा बैठक सर्‍यो : चैत १३ गते बस्ने

काठमाडौं- शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक चैत १३ सम्मका लागि स्थगित भएको छ ।

कोरोना संक्रमणको त्रासका कारण बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले भोलि शुक्रबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक १३ गतेसम्मका सार्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?