काठमाडौँ, १९ माघ – भारतीय विदेश मन्त्री सुष्मा स्वराज स्वदेश फर्किएकी छिन् । उनी आज दिउँसो २ बजे विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरे भ्रमणका क्रममा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेट गरेकी थिइन् । उनी एमालेको निम्तामा नेपाल आएको बताइएको छ |

/fi6«klt ljBfb]jL e08f/L;Fu ef/tsf ljb]zdGqL ;’idf :j/fhn] z’qmaf/ /fi6«klt sfof{no, zLtn lgjf;df lzi6frf/ e]6 ug'{x’Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;
g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn / ef/tLo ljb]zdGqL ;’idf :j/fh g]kfnsf] b’O{lbg] e|d0fsf qmddf z’qmaf/ e]6jftf{ ub}{ . t:jL/ M k|bLk/fh jGt, /f;;


k|wfgdGqL z]/axfb’/ b]pjf;Fu ef/tsf ljb]zdGqL ;’idf :j/fhn] z’qmaf/ k|wfgdGqL lgjf; afn’jf6f/df lzi6frf/ e]6jftf{ ug'{x’Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया