प्रहरीले चलाए चौकी भित्र गोली, सात सहकर्मीको हत्या

लोकपथ संवाददाता
7
Shares
KABUL, July 1, 2019 (Xinhua) — Afghan security force members stand near the site of a blast attack in Kabul, capital of Afghanistan, July 1, 2019. Up to 34 people have been confirmed dead and 68 injured persons have been taken to hospitals after a powerful blast rocked Kabul in the morning rush hour on Monday, a local broadcaster network the Tolo television reported. (Xinhua/Rahmat Alizadah/IANS)

काठमाडौं । दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको हत्या गरेका छन् । प्रहरीले गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार राति २ बजे झारी जिल्लाको चारसाखी क्षेत्रमा उक्त घटना भएको जानकारी दिए ।

उनले तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको पनि बताए । ती प्रहरीको खोजी भइरहेको पनि प्रवक्ता जमालले बताए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?