काठमाडौं । सीई कन्ट्रक्सनले ३७ कर्मचारीको माग गरेको छ । निकट भविष्यमै निर्माण हुन गइरहेको हाइड्रोपावर प्रोजेक्टको लागि सो कर्मचारी माग गरिएको हो ।
कम्पनीले प्रोजेक्ट मेनेजर, जिओलोजिस्ट, सर्भेयर, टनेल इन्जिनियर,प्लान्ट इन्चार्ज, स्टोर कोअर्डिनेटर, स्टोर किपर, एचआर अफिसरलगायतका पदमा कर्मचरी माग गरेको हो । यसका लागि २८ मार्चभित्र आवेदन दिनु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया