प्रधानमन्त्रीको फिजियोथेरापी सुरु

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको चिकित्सकहरूले बताएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा बुधबार ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल आइसियूमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार फिजियोथेरापी गराइएको छ । पहिलाभन्दा अहिले उनको स्वास्थ्यमा धेरै सुधार आएको उपचारमा संलग्न डा. अरुण सायमीले बताए ।नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?