‘मोदीजीको नाम देखेर भाग्छ कोरोना भाइरस’ लेखिएको मास्क बाँडेपछि…

काठमाडौं । कोरोना भाइरसको कारण अहिले सारा संसार नै त्रसित बनेको छ । विश्वभरिका ८६ देशमा कोरोनाको संक्रमित फला परेका छन् ।

तर हाम्रो छिमेकी देश भारतमा कोरोनालाई लिएर राजनीति शुरु भएको खबर भारतीय सञ्चारमाध्यम वेबदुनियाँले खबर प्रकाशित गरेको छ ।

पश्चिम बंगामा बीजेपीका स्थानीय नेताहरुले सर्वसाधारणहरु कोरोनाबाट बँच्न मास्क बाँडेका छन् । तर मास्कमा सेभ फ्रम कोरोना भाइरस इन्फेक्सन मोदीजी देखिएको छ ।

त्यसैले भाजपामाथि कोरोना भाइरसमा राजनीति गरेको आरोप लागेको छ । पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीको मोदी सरकारलाई दिल्ली हिंसामा आफ्नो नाकामयाबीलाई छोप्नका कोरोना भाइरसलाई लिएर भय फैलाएको आरोप लागेको छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?