कोरोना भाइरस नियन्त्रण गर्न सरकारका नाममा अन्तरिम आदेश !

काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरस नियन्त्रण गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

सोही रिटमा सुनुवाइ गर्दै सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?