काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र र कोमल शाह आज भारतबाट फर्किएका छन । उनीहरु फर्कदा एयरपोर्टमा सबै विदेशबाट अाउने यात्रुलाई जस्तै कोरोनाको आशंकामा जाँच गरिएको छ।
उनीहरुको थर्मल टेष्ट गरिएको हो । दुई साता अघि उनीहरु भारत गएका थिए ।
https://m.facebook.com/story.php?story_fbid=1037537629952026&id=478978722474589
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया