एमसीसीबारे मुख खोले प्रचण्डले, भन्छन्- ‘५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता हुँदैन’

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको सुकुटे पुगेका उनले सिन्धुपाल्चोकको सुकुटेमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै उनले परिमार्जनका लागि सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताए । कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित हुने उनको भनाई छ ।अमेरिकाले त्यसलाई स्वीकार नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनले प्रष्ट पारे ।
यसअघि लोकपथमा प्रकाशित सम्बन्धित समाचार पढ्नुभएको थियो ?
एमसीसी भित्रको वास्तविकता यो हो
एमसीसी योजना पूरा भइसक्दा नेपालको अर्थतन्त्रको तस्बिर बदलिने छ : प्रधानमन्त्री
एमसीसीको हंगामा कति स्वचालित कति सञ्चालित ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?