दक्षिण कोरियामा घट्यो जन्मदर

काठमाडौँ । लगतार घट्दै गएको दक्षिण कोरियाको जन्मदर गतवर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा २०१९ मा केबल ३ लाख शिशुको जन्म भएको थियो ।
कोरियामा पनि हाल विश्वमै सबैभन्दा लामो औसत आयू भएका व्यक्ति छन् तर जन्मदर भने सबैभन्दा न्यून छ । राजधानीमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?