कोरोना भाइरस ३३ मुलुकमा फैलियो

काठमाडौं । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप चीन बाहेक विश्वका ३३ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।
कोभिड १९ को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै सक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग सन् २०२० फेब्रुअरी १४ बाट चीनको हुवेई प्रान्तमा प्रमाणित भएको हो ।

यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्नेहुनाले हुवेईका झण्डै ६ करोड जनता क्वारेन्टाईनमा रहेका छन् । नेपाल समाचारमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?