राजधानी काठमाडौँको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा एक दर्जन सवारीसाधनलाई ठक्कर दिएको छ।
ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडीका समशेर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते थप चार जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया