भारत भ्रमण अगाडि बाहुबलीको अवतारमा डोनाल्ड ट्रम्प, भिडियो भाइरल बन्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुपरहिट फिल्म बाहुबलीको अवतारमा देखिने एउटा भिडियो सोशल मिडियामा अत्याधिक भाइरल भईरहेको छ ।

भिडियोमा फोटोशपको माध्यामबाट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारमा बाहुबलीको अनुहार हालिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भिडियो आफ्नो सामाजिक सञ्जाल ट्विटरबाट शेयर गरेका छन् । डोनाल्ड ट्रम्पले उक्त भिडियो शेयर गर्दै क्याप्सनमा आफ्ना फ्यानहरुसँग मिल्न उत्सुक रहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?