काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लिखित दोस्रो पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो ६९औं जन्मदिनको अवसर पारेर ओलीले पुस्तक सार्वजनिक गरेका हु्न् ।
जसलाई शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्री ओलीको पहिलो पुस्तकमा प्रधानमन्त्रीकालका ६० भाषण समेटिएका थिए । उक्त पुस्तकको नाम ‘सेलेक्टेड स्पिच अफ केपी शर्मा ओली’ राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया