नुवाकोटमा यात्रुवाहक बस दुर्घटना अपडेट : १५ घाईते, उद्दारको लागि हेलिकप्टर जाँदै

नुवाकोट – नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ कुलकुले मा यात्रुवाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा १५ जना घाईते भएका छन् । घाईतेको उद्दारका लागि हेलिकप्टर जाँदै छ । काठमाडौंका लागि छुटेको बा २ ख ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा दुर्घटनामा परेको हो । घाईतेको नामावली हेर्नुहोस्
रामेश्वर खतिवडा
सपना तामाङ
मंगोल तामाङ
इन्दिरा खतिवडा
अनिल तामाङ
छावाछिरिङ तामाङ
बुद्धिबहादुर तामाङ
लालविर तामाङ
विष्णु बि।क
कुषबहादुर कार्की
लालसिंह तामाङ
सुरेन्द्र तामाङ
रविन तामाङ
राजु तामाङ
अजय लामा

थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?