पेट्रेलियम परियोजना अघि बढाउन समिति, घट्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति गठन गरेको छ ।
समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगन्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्रँविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्ने गोरखापत्र दैनिकमा खबर छ ।
यता नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र पट्टीतेलको मूल्य प्रतिलिटर रु २घटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?