प्रजातन्त्र दिवसको अवसरमा तीन सय ५० कैदी छुट्ने भएका छन् । कारागार व्यवस्थापन नियमावलीअनुसार कैद मिनाहा गरेर छाड्न लागिएको छ । गम्भीर किसिमका केही मुद्दाबाहेकमा ५० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएमा बाँकी कैद मिनाहा गर्न सक्ने प्रावधान छ । तर, यसरी छुट्ने कतिपय पुनः अपराधमा फर्कने गरेका छन् । विभागले ५० प्रतिशत कैद भुक्तान गरिसकेका सबैलाई असल चालचलनको भन्दै छोड्न सिफारिस गर्दै आएको छ । नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया