पुरुषको लिंग उत्तेजनामा हुने समस्यालाई सुधार गर्न अर्थात यौन आनन्द बढाउन भियाग्रा उपयोग गरिरहेकाहरु दृष्टिदोषको शिकार हुन सक्ने एक अध्ययनले देखाएको छ ।
यो अनुसन्धान फ्रन्टियर इन न्यूरोलोजी मा प्रकाशित छ । अध्ययनअनुसार भियाग्राको उपयोग गर्नेहरुले सुरुमा हलुका मात्रा नै लिनुपर्छ । त्यसपछि आवश्यकताअनुसार यसलाई बिस्तारैबिस्तारै बढाउन सकिन्छ । भियाग्राको उच्चमात्रा प्रयोग गर्नाले मानिसमा आँखा खराब हुन सक्छ । केही मामिलामा अन्धोपनको शिकार समेत हुन सक्छन् । कान्तिपुर दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया