बझाङमा भूकम्प

बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार यो नयाँ भुकम्प हो । एक महिना अघि समेत बझाङ मा नै केन्द्र बनाएर भुकम्प गएको थियो । शनिबार विहान ५ बजेर १५ मिनेटमा भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?