बाजुरा केन्द्रबिन्दु भएर भुकम्प गयो 

काठमाडौं । बाजुरामा मंगलबार बिहान भुकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार बिहान ७ बजेर ५९ मिनेट जाँदा बाजुरा केन्द्रबिन्दु भएर ४.२ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?