साथी हिरासतमा रहेको मौका छोपी श्रीमतीलाई पेस्तोल देखाउँदै बलात्कार

काठमाडौं । पछिल्लो समय दिनहुँ जसो नै महिला हिंसाका घटनामा भइरहेका छन् । हिजोआज महिलाहरु आफ्नै नातेदार, साथीभाई बलात्कार भएको घटना दिनहुँ सुनिन थालेका छन् । भारतमा पनि एउटा यस्तै घटना छ ।

भारतको उत्तर प्रदेशस्थित बरेली शहरमा एउटा यस्तै घटना सार्वजनिक भएको छ । बरेलीमा आफ्नै साथीकी पत्नीलाई चार जना साथीहरुले पेस्तोल देखाएर बलात्कार गरेका छन् ।

बिहीवार चारजना विरुद्ध एक महिलाले बलात्कारको उजुरी दिएकी हुन् । ति महिलाले आफ्नो उजुरीमा छिमेकीहरुले उनी एक्लै हुँदा घरमा आएर पेस्तोल देखाउँदै बलात्कार गरेको आरोप लगाएकी छिन् ।

महिलाका पति केही समय अगाडि एक किलो लागुऔषधसहित पक्राउ परेका थिए ।

ती महिलाले आरोप लगाएका चारै जना फरार रहेको भारतीय सञ्चारमाध्यामहरले बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?