सेनाले भर्ना खुलायो, विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्राविधक र सैन्यतर्फ खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी सेनाले भर्ना खुलाएको हो।
सेनाका अनुसार मंगलबारदेखि आगामी फागुन ७ गतेसम्म दरखास्त दिन सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?