कृष्णपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नंं. १ मा छाउगोठ मुक्त वडा बनाउने अभियानकोे पहिलो चरणको कार्य आज बाट सुरु भएको छ ।
वडाका वडाअध्यक्ष्य मोहन बहादुर बस्नेत, अस्थाई प्रहरी पोष्ट वाणिका ईन्चार्ज जनक बहादुर चन्दको टोलि, वडा सदस्य र वडाका अग्रज व्यक्तिहरुको संयुक्त प्रयासमा छाउगोठ मुक्त वडा बनाउने अभियानकोे थालनी आजबाट गरिएको हो ।
“छाउपडीको अन्त्य गरौँ, गोठमा होईन घरमा बसालौ, होस् गर्या हाँ चेली,चेला बराबर हुन्, छाउपडी कुपर्थाको अभियान हाम्रो प्रतिवद्दता जाहेर गरौँ” भन्ने मुल नाराका साथ छाउगोठ मुक्त वडा बनाउने अभियानकोे सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया