मोबाइलमा रहेको ब्यालेन्सबाट पनि सामान किन्न पाइने

मोबाइलमा रहेको ब्यालेन्सबाट पनि सामान किन्न मिल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवाका लागि सहजीकरण गर्न कार्यविधि जारी गरेको छ । प्राधिकरण सञ्चालक समितिले पारित गरेको निर्देशिक प्रमाणीकरण भइसकेको छ ।
मोबाइल ब्यालेन्स प्रयोग गरी बस्तु तथा सेवा खरिद गर्नेसम्बन्धी कार्यविधिमा एक पटकमा एक हजार रुपैयाँ र महिनामा १० हजार रुपैयाँसम्मका सामान तथा सेवा मोबाइल ब्यालेन्सस प्रयोग गरी खरिद गर्न सकिनेछ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?