काठमाडौं – प्रहरीले काठमाडौंका विभिन्न होटल , रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८० जना पुरूष र ३३ जना महिला रहेका छन् ।
नयाँ बसपार्क क्षेत्रमा बेलाबखतमा देखिने अपराधीक गतिविधि न्यूनीकरणको लागि यस्तो अपरेशन समयसमयमा गर्ने गरिएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख सन्तोष दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया