ठूला करदाता कार्यालयले निर्धारण गरेको २२ अर्ब ४४ करोड लाभकर र यससँग सम्बन्धित ब्याज तथा जरिवाना पूरै नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी भएको छ ।
ठूला करदाता कार्यालयले निर्धारण गरेकोमध्ये ४ अर्ब ५० करोडमात्रै तिरेको एनसेलले बाँकी रकम किस्तामा तिर्ने सुविधा पाएको छ ।
एनसेललाई नेपाल सूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी दिन गृहकार्य थालेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया