काठमाडौं । नेपाल प्रहरीकी डिआइजी डा आशा सिंह एआइजी बढुवा सिफारिस भएकी छिन् ।
गृह मन्त्रालयले प्रहरी अस्पतालमा रहेकी उनलाई बढुवा सिफारिस गरेको हो ।
अस्पतालको मेडिकल डाइरेक्टर एआइजी दुर्गा थापा नियमित अवकासमा गएपछि प्रहरीमा एआइजी पद रिक्त थियो । प्राविधिक प्रहरीतर्फकी उनी वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया