काठमाडौं । नेपाल प्रहरीमा एकैपटक २६ सय भन्दा धेरै प्रहरीहरुको सरुवा भएको छ । नेपाल प्रहरीका सई, असई र हवल्दार गरेर एकैपटक २६ सयभन्दा बढीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार साँझ उनीहरुको सरुवा गरेको हो ।
सरुवा हु्नेमा प्रहरी नायब निरीक्षक (सई) ६ सय ८९, प्रहरी सहायक नीरिक्षक (असई) ८ सय ७२ र हवल्दार १ हजार ५८ जना रहेका छन् । गएको हप्ता इन्स्पेक्टरहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले हिजो पुनः २६ सय भन्दा धेरै प्रहरीहरुको सरुवा गरेको हो ।
नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालको कार्यकाल अब जम्म डेढ महिनाको कार्याकाल बाँकि रहेको छ । उनको डेढ महिने कार्याकाल सकिनु पूर्व प्रहरी जवानहरुको व्यापक सरुवा गरेका छन् ।
सई सरुवा सूची
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/12/sarbendra-3-1.pdf” title=” sahi”]
असई सरुवा सूची
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/12/sarbendra-2.pdf” title=” “]
हवल्दार सरुवा सूची
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/12/sarbendra-1.pdf” title=” “]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया