भारतका भावी ‘चिफ अफ डिफेन्स स्टाफ’ का रुपमा हेरिएका सेनाप्रमुख विपिन रावत राजनीतिक अभिव्यक्तिका कारण विवादमा तानिएको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यही डिसेम्बर ३१ मा अवकास पाउन लागेका रावत बिहीबार दिल्लीमा आयोजित एक कार्यक्रममा विवादास्पद नागरिकता संशोधन ऐनबारे टिप्प्णी गरेर विवादमा तानिएका हुन् ।
रावतले नागरिकता संशोधन ऐन र एआरसीलाई लिएर भइरहेको देशव्यापी विरोध प्रदर्शनप्रति संकेत गर्दै ‘आगजनी र हिंसा फैलाउने भीडको नेतृत्व गर्ने नेता हुन नसक्ने’ बताएका थिए ।
रावत पटक पटक विवादित अभिव्यक्ति दिइरहने गर्छन ् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया