काठमाडौँ । विद्युतीय माध्यमबाट गरिएको भुक्तानीमा कर फिर्ता दिने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नहुने देखिएको छ ।
‘विद्युतीय माध्यमबाट भएको भुक्तानीका आधारमा मूल्य अभिवृद्धि कर सकमको १० प्रतिशतले हुने रकम उपभोक्तालाई फिर्ता गर्ने सम्बन्धी’ विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।
सबै बिक्रेतासँग ग्राहकको बैंक खाता विवरण नहुने भएकाले विद्युतीय कार्डमार्फत भएका कारोबारमा भ्याट फिर्ता गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया