खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय काठमाडौँले पाँच वर्षअघि धनुषाका किसानबाट किनेको ४८ हजार सात सय किलो बासमती चामल थापाथली गोदाममै कुहिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रणविभागले गोदाममा रहेको चामलमा चिलेसा परेको, किरा स्पष्ट देखिएको, किराले चामल धूलो बनाएको र रङ परिवर्तन भएर खैरो भएको जनाउँदै खान अयोग्य भनेको छ । कान्तिपुर दैनिकमा यो खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया