काठमाडौँ । पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्की ८ हजार ५०० घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग कार्यालयसँग सम्बन्धित बिज्ञापन पत्रिकामा प्रकाशित गरिदिए पश्चात भुक्तानी दिएको रकमबाट घुस मागेको उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया