ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै बजारमा मासुको मूल्य आकाशिएको छ ।
मागअनुसार आपूर्ति कम भएको बताउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्यवृद्धि गरेका छन् ।
नेपाल अण्डा उत्पादक संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।
बजारमा ब्रोइलर कुखुरा पर्याप्त नरहेको राष्ट्रिय कुखुरा बिक्री संघको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया