काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका छन्।
बुधवार गृह मन्त्रालयले काज सरुवा गरेका पोखरेलले आज कार्यभार सम्हालेका हुन्। पोखरेलले आजै सलामी ग्रहण पश्चाचात कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नक्सालबाट डिआइजी पोखरेलको रानीपोखरी कार्यालयमा सरुवा भएको हो। कार्यभार सम्हाल्दै डिआइजी पोखरेलले जनताले शान्ति सुरक्षा महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया