काठमाडौँ । काठमाडौँ उपत्यकाबाहिर पहिलो पटक प्रदेश सरकारले हेटौडाबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।
प्रदेश ३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौडाले शनिबार प्रयोगात्मक परीक्षा लिइ सवारी चालक अनुमतिपत्र वितरण गरेकोहो ।
हेटौँडा कार्यालयले सेवा सुरु गरेसँगै सवारी चालक अनुमतिको लागि वीरगन्ज वा काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया